निर्मला पन्त प्रकरण : हालसम्मको अनुसन्धानबारे गृहमन्त्रीले लिए जानकारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्त प्रकरणबारे प्रहरी अनुसन्धानबारे जानकारी लिएका छन् । 

प्रहरी महानिरीक्षक,  अतिरिक्त महानिरीक्षक,  नायब निरीक्षकहरूसहितको टोलीले आज उनलाई निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे उपप्रधान तथा गृहमन्त्रीलाई ब्रिफिङ गरेको हो।

उपप्रधान तथा गृहमन्त्री नियुक्त भएलगत्तै लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका थिए।





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार २०:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया