पेट्रोल र डिजेलको मूल्य घट्यो, नयाँ भाउ कति ?
फाइल तस्बिर

पेट्रोल र डिजेलको मूल्य मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको एक र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाउने निर्णय गरेको हो । जसअनुसार काठमाडौंमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार २१:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया