संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहमागी छन् । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । सांसदहरूले उठाएका प्रश्नको गृहमन्त्री लामिछानेले जवाफ दिँदैछन् । अहिले छलफल जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।