माइतीघर मण्डलामा राहत शिक्षककाे विशाल प्रदर्शन [फाेटाे फिचर]
तस्बिर: पुष्पराज चाैलागार्इं/फरक धार

काठमाडौं– सधैँजसो आन्दोलन भइरहने माइतीघर मण्डलामा आइतबार राहत शिक्षकहरूले आन्दोलन गरेका छन् ।

आफूहरू वर्षाैंदेखि राहत कोटमा पढाउँदै आएको भए पनि सरकारले आफूहरूलाई बेवास्ता गरिरहेको उनीहरूको गुनासो छ । द्वन्द्वकालमा सरकारको आग्रहमा आफूहरूले न्यून पारिश्रमिकमै काम गरेकाले त्यसको मूल्यांकन हुनुको सट्टा उल्टै आफूहरूलाई पीडित बनाएको गुनासो राहत शिक्षकहरूले गरेका छन् ।

 





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १४:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया