श्रीपेच सार्वजनिक

काठमाडौं– पूर्वराजाहरुले लगाउने श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

नारायणहिटी राजदरबार संग्रहालय भ्रमण गर्ने जोकोहीले अबदेखि श्रीपेच पनि देख्न पाउने भएका छन् । 

श्रीपेचमा सात सय ५० वटा हिराका टुक्रा छन् भने टायरामा दुई हजार सात सय टुक्रा छन् । 

श्रीपेचमा कल्लीबाहेकका भागमा हीरा, मोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ ।
 





  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार १२:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया