सत्तारुढ दल एमाले विवादमा फसिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि संवैधानिक संकटमा फस्दै गएको छ। पार्टीको १४ औँ महाधिवेशन भदौसम्म नगरेमा पार्टीको दर्ता नै अवैधानिक हुने जोखिममा कांग्रेस पुगेको ...
प्रदेश २ मा साढे तीन वर्ष अगाडि तराई-मधेस केन्द्रित दलहरुबीच गठबन्धन गरेर जोडिएको साइनो आइतवारदेखि औपचारिक रुपमा तुहिएको छ।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टीले २०७४ फागुनमा गठबन्...
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा जाने टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने नेताहरुको टुंगो लागेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित राजेन्द्र महतोले...
तत्कालीन नेकपाको जस्तै नियति जनता समाजवादी पार्टीमा पनि देखिएको छ। नेकपाकै रडाकोका कारण सुरु भएको विवादले जसपा पनि अब फुटको अन्तिम बिन्दुमा पुगेको छ।
जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र ...