कैलाश जोशी/कैलाली

२८ करोडको धनगढी सिटी हल प्रयोगविहीन, घाटाको डरले स्वामित्व लिन पन्छिदै उपमहानगर

कैलालीमा करोडौं बजेट खर्च भएको धनगढी सिटी हल प्रयोगमा आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–८ मा निर्माण सम्पन्नको १० महिना पुग्दा पनि सिटी हल प्रयोगमा आउन नसकेको हो ।    २८ करोड ला...

कैलालीमा लघुवित्तको ज्यादतीविरुद्ध वचतकर्ता आन्दोलित

कैलालीमा लघुवित्त संस्थाको ज्यादतीविरुद्ध वचतकर्ता आन्दोलित भएका छन् । उनीहरू चार दिनदेखि लघुवित्त संस्थाविरुद्ध संघर्ष समिति नै बनाएर आन्दोलित भएका हुन् ।  वचकर्ता शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाड...

बझाङमा एक मजदुरको हत्या

बझाङमा एक मजदुरको हत्या गरिएको छ। जाजरकोट, भेरी नगरपालिका ४ घर भई छबिसपाथिभेरा ४ ब्याँसीमा सडकमा मजदुर काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या गरिएको प्रहरीले जनाएको छ। विकको सोही ठाउँ...

प्रदेश र संघीय सरकारका टुक्रे योजनाको अन्त्य गर्न माग

स्थानीय सरकारको समन्वय नगरी आउने प्रदेश र संघीय सरकारका टुक्रे योजनाको अन्त्य हुनुपर्ने एक कार्यक्रमका सहभागीले औँल्याएका छन् । वित्तीय संघीयता र स्थानीय तहको तर्जुमा सुदूरपश्चिमस्तरीय कार्यशाला गोष्ठीका सहभागीले यस्...

कैलाश जोशी/कैलाली

0 Followers