सुदूरपश्चिममा कैलालीलगायत जिल्लामा आज आमहड्तालको आह्वान गरिएको छ । गेटामा निर्माणाधीन भवनमा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै आमहड्ताल गरिएको हो ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालानार्थ ...
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा पेस गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले आज प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरे...
तीनदिने प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । प्रधानमन्त्री आजै हेलिकोप्टरबाट खप्तड पुगेका थिए ।
सम्मेलन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले &...
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक सम्मेलन हुँदैछ । सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
मंगलबार (जेठ २३ देखि २५ गतेसम्म आयोजना) हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारी पुरा भएको...