logo-img

रिदम सिंह/बझाङ

बझाङमा वर्षेनी उद्योग थपिए, उत्पादन बढेन

गत आर्थिक वर्षसम्ममा बझाङ जिल्लामा पाँच सय भन्दा बढी उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योगका अनुसार बझाङ जिल्लामा हालसम्म ५ सय १२ उद्योग दर्ता भएको पाइएको छ ।  ‘घरेलु तथा साना उद्योग कार्याल...

बुवा वडा सचिव, छोरा सरकारी मोटरसाइकल सिक्ने सिकाउने

बझाङको जयपृथ्वी नगरपालिकाले जनप्रतिनिधिका लागी भनेर वितरण गरेका सवारी साधनको दुरुपयोग भएको पाइएको छ । वडाध्यक्ष र वडाका कर्मचारीहरूले दिने सेवा प्रवाहमा सहजता होस् भनेर नगरपालिकाबाट वितरण गरिएका सवारी साध...

जिल्ला कारागार बैतडीमा १६ जना कैदीबन्दीमा कोरोना पुष्टि

बैतडीमा पछिल्लो समयमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको छ । जिल्ला कारागार बैतडीमा रहेका १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको कारागारका जेलर धारा भण्डारीले बताइन् ।   केही कैदीबन्दीमा अत्यधिक ज्वरो ...

पासोमा परेर मरेको चितुवाको पेटबाट दुईवटा बच्चा निकालियो

बैतडीमा बुधबार पासोमा फसेर मरेको चितुवाको पेटबाट दुईवटा बच्चा निकालिएको छ । दशरथचन्द नगरपालिका ४ बिनासौंमा बँदेलका लागि थापेको पासोमा परेर मरेको गर्भवती चितुवाको पेटमा दुई बच्चा रहेको पाइएको हो । ...

रिदम सिंह/बझाङ

0 Followers