बझाङको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख सहितको जनप्रतिनिधिको टोलीले शनिबार जय पृथ्वी राजमार्ग अन्तर्गतको जालेबेगर खण्डको अनुगमन गरेको छ । नगर प्रमुख चेतराज वजालसहितको टोलीले गत मंगलबार रातिको सेती नदीमा आएको ...
गत वर्ष कात्तिकमा आएको बेमौसमी वर्षाका कारण बझाङले ठूलो क्षती भोग्नु पर्यो । अविरल वर्षासँगै को बाढीले ३१ जनाको ज्यान नै गयो भने करोडौँको खेतबारी धनमालसमेत क्षती हुन पुग्यो ।
हिउँदको समयमा भएको अकल्पन...
बझाङको छबिसपाथिभेरा गाउँपालिकासँग आफ्नै जेसिबी रहेको छ । तर, अवरुद्ध सडक खुलाउनको लागी समेत उक्त जेसिबी काममा आउन सकेको छैन । जयपृथ्वी राजमार्ग बन्द हुँदा वैकल्पिक मार्गका रूपमा लिइएको भाँडे-ब्याँसी-मेल्लेख-...
मंगलबार राति परेको पानीका कारण बझाङको जिल्ला सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गतको जाल्याबगर सडकखण्डमा क्षति पुगेको छ ।
केही दिनअघि मात्रै निर्माण कार्य सम्पन्न भएको उक्त सडक खण्डमा मंगलबार र...