१६ सय वर्षको इतिहास बोकेको रातो मच्छिन्द्रनाथको रथ बनाउन सुरु गरिएको छ । पुल्चोकस्थित जोगाम्बर पिठमा रथ बनाउन सुरु गरिएको हो । रथ पुलचोक, गबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेललगायतको ठाउँ हुँदै ...
कार्टुनिस्ट क्लब नेपालले भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी गरेको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा आइतबारदेखि कार्टुन प्रदर्शनी सुरु भएको हो । ६ वैशाखसम्म चल्ने प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० उत्कृष्ट कार्टुन राखिएका छन् ...
पछिल्लो दिनयता काठमाडौंको धेरै स्थानको फोहोर उठ्न सकेको छैन । मुख्य ठाउँकै फोहोर समयमै व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिन थालेको छ । फोहोरका कारण काठमाडौंको व्यस्त क्षेत्र मानिनेमध्ये एक बानेश्वर पनि दुर्गन्धि...
नेपालमा टाइफाइड रोगको उच्च संक्रमण र जोखिममा रहेको छ । साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र टाइफाइड रोग पर्ने गर्दछ । त्यसको रोकथाम तथा निवारणका लागि सरकारले देशैभर टाइफाइड विरुद्धको खोप अभियान ...