प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको हालसम्मको मतगणनामा गठवन्धन दलका उम्मेद्वारले अग्रता लिइरहेका छन् । प्रतिनिधिसभातर्फ दैलेख–२ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही अगाडि छन् । यसैगरी सुर्खेत–२ ...
सुर्खेतमा ६३ प्रतिशत बढी मतदान भएको छ । आज भएको मतदानमा जिल्लामा कुल एक लाख ५४ हजार एक सय ८७ मत खसेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
जसमध्ये ८५ ह...
कर्णालीमा कैदी बन्दीले कारागारबाटै मतदान गरेका छन् । निर्वाचन आयोगले कारागारमा रहेका कैदी वन्दीका लागि कारागारमै मतदान स्थलको व्यवस्था गरेको थियो ।
वीरेन्द्रनगर स्थित प्रदेश निर्वाचन आयोगको कार्याल...
प्रतिनिधि सभा तथा प्रदेशसभाका लागि आज देशैभर मतदान हुँदै छ । निर्वाचनका लागि कर्णालीमा कुल नौ सय ३३ मतदान स्थल छन् । यी मतदान स्थलमा कुल एक हजार चार सय तीन मतदान केन्द्र छन् । प्रतिनिधि सभा तर्फ १२ निर्वाचन क्षे...