२३ फागुन, २०८२ शनिबार
March 7, 2026

फरकधार

गगनको क्षेत्रमा रास्वपाका बम निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् । उनी २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।   बमका प्रतिस्...

राप्रपा छोडेका सुनील केसी रास्वपाबाट निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनील केसी निर्वाचित भएका छन् । उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।  केसीका प्...

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता, रास्वपा चौथो

इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम ग...

रुकुम पश्चिममा पछि परे जनार्दन

रुकुम पश्चिममा २० हजार ७ सय ४१ मत गणना हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्माको अग्रता रहेको छ ।  अहिलेसम्म गोपालले ७ हजार २ सय ७२ मत ल्याउँदा उनलाई प्रगतिशिल लोकतान्त्रिक पार्टी...

फरकधार

3 Followers