२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

फरकधार

चितवन राईनोले पोखरा एभेन्जर्सलाई दियो १२१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राईनोजले निर्धारित २० ओभरको खेल...

मिराज ढुङ्गाना नेतृत्वको ‘गरिखान देऊ’ अभियानले माग्यो प्रधानमन्त्रीको राजीनामा

मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देऊ’ अभियानले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । ‘गरिखान देऊ’ अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निव...

जेनजी आन्दोलनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता भएको बताएका छन् । शनिबार नवयुग ई-बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन...

ओली भन्छन्- प्रधानमन्त्री मलाई पक्राउ गर्न लागिपर्नुभएको छ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको बताएका छन् । पार्टीको नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री आफ्नो जिम्मेवारीभन्दा बाह...

फरकधार

3 Followers