भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रंगशालाको हालसम्म ...
नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन प्रतितोला १ हजार २ सय र चाँदी ५० रुपैयाँले बढेको हो ।
आज दिन छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भ...
बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति ओलम्पिक लुइस कम्पनिज रंगशालामा सम्पन्न खेलमा रियल बेटिसलाई ५–१ ले हराउँदै बार्सिलोना क्वाटरफाइनल प्रवेश गरेको हो ।
बार्सिलो...
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो...