फोटो विशेष
[तस्वीरहरु] अकुपाइ टुँडिखेलः शनिबार विहान बनाइयो मानव साङ्लो
२३ कात्तिक, २०७६

काठमाडौं– शनिबार विहान टुँडिखेल पुनस्र्थापनाको माग गर्दै र यसमा भएका अतिक्रमणको विरोध गर्दै सयौँ मानिस काठमाडौंको खुलामन्चमा मानव साङ्लो बनाउन जुटे । 

त्यहाँ उपस्थित हुनेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई देखि नेपाली कांग्रेसका सांसद गगन थापा, शिक्षाविद् केदारभक्त माथेमा, गायक योगेश्वर अमात्य, विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे तथा सन्चारकर्मीहरुलगायत थिए ।

हेर्नुहोस्, ६ तस्वीर । सबै तस्वीर: कमल विष्ट / फरक धार


 

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्