फोटो विशेष
सिंहदरबारभित्र लिइयो ६ सयभन्दा बढीको स्वाब
१४ साउन, २०७७

नेपालको स्वास्थ्य मन्त्रलायले दैनिक दिने कोरोनाभाइरस ब्रिफिङमा केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या घटिरहेको छ । तर, आम नेपालीमा मनभित्रको त्रास चाहिँ बढिरहेको छ । 

तथ्यांक हेर्ने हो भने के प्रष्ट हुन्छ भने काठमाडौंमा रहेको प्रहरी प्रधान कार्यालय पनि अब कोरोनाका लागि ‘हटस्पट’ बनिसकेको छ ।

कतै कोरोना देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि यस्तै भयावह रुपमा फैलिएको त छैन ? 

यसको उत्तर अब केही दिनमा थाहा हुने भएको छ । किनकि सिंहदरबामा बुधबार ६ सयभन्दा धेरै कर्मचारीको स्वाब संकलन गरिएको छ । 

फरकधारका फोटोपत्रकारको क्यामराका लेन्समा कैद भएको यही स्वाब संकलनका केही तस्वीरः

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्