फोटो विशेष
कर्मचारीबाहेक अन्यलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरसहित)
२१ साउन, २०७७

समुदायस्तरमा कोरोना संक्रमण फैलन नदिन मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पनि त्यहाँका कर्मचारीबाहेक अन्य सबैलाई प्रवेशमा कडाइ गरिएको छ । सिंहदरबारको दक्षिण गेटमा बुधबार प्रवेश गर्ने क्रममा लाम लागेका सवारीसाधन, कर्मचारी तथा सेवाग्राही । गृहमन्त्रालयका अनुसार कोरोनाका बिरामी बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । 

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्