कोरोनाभाइरस रोकथामका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाले लगाएको निषेधाज्ञा अब केही लचिलो बनाइएको छ । लचिलो यो निषेधाज्ञामा बिहीबार विहान काठमाडौं उपत्यकाका सडक र पसलहरुमा कस्तो भीड देखियो त ?
फरकधारका फोटो पत्रकारले लिएका केही तस्वीरः