काठमाडौं ५ मा प्रदीप पौडेल झन्डै २ सय मतले अगाडि

नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले काठमाडौं ५ मा अग्रता कायम राखेका छन् । उनले अग्रता कायम राख्दै केही मतान्तरसमेत बढाएका छन् ।

पछिल्लो मत परिणामअनुसार पौडेलले ७०४ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धामा देखिएका नेकपा एमालेका ईश्वर पोखरेलले ५५२ मत ल्याएका छन् ।

यो क्षेत्रमा घन्टीका उम्मेदवारले २३४ मत ल्याएका छन् भने लौरो अभियानका उम्मेदवारले अहिलेसम्म २ण् मत ल्याएका छन् ।

रन्जु दर्शनाले यो क्षेत्रमा अहिलेसम्म १२ मत मात्र ल्याएकी छिन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १८:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया