दाङ २ मा शंकर पोखरेल निकै पछाडि

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका शंकर पोखरेल निकै पछाडि परेका छन् । उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पछाडि पारेकी हुन् ।

पछिल्लो गणनाअनुसार रेखाले १४५० मत ल्याउँदा पोखरेलले ८ सय ४६ मत मात्र ल्याएका छन् ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १८:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया