१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मकवानपुर २ मा विराेध खतिवडा पछि परे, एमालेका बर्ताैलाकाे अग्रता

 मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् ।


६ हजार ५१८ मत गणना हुँदा उनले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन् ।



त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : ५ मंसिर, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया