२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

जुम्लामा ज्ञानेन्द्र शाही ३ गुणा मतले अगाडि

जुम्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपाका ज्ञानेन्द्र शाहीले निकै ठूलो मतान्तर कायम गरेका छन् ।

त्यहाँ ६ हजार ९ सय २७ मत गनिँदा शाहीले ४०९१ मत ल्याएका छन् ।



नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले १४४९ मत ल्याएकी छिन् । नेकपा एमालेका रतननाथ योगीले ७९८ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : ६ मंसिर, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया