काठमाडौं–९ मा एमालेको अग्रता कायमै, गठबन्धनका उम्मेदवार तेस्रोमा

काठमाडौं क्षेत्र नं. ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ६५३ मतका साथ आफ्नो अग्रता कायमै राखेका हुन् ।  

श्रेष्ठलाई स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलेले ६ हजार ६९३ का साथ पछ्याएका छन् । गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले भने ४ हजार १६१ मत प्राप्त गरेकी छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ७:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया