डडेल्धुरामा देउवा दोब्बर मतले अगाडि, सागर ३ हजार मत नजिक

डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

११ हजार ८५९ मतगणना हुँदा देउवाले ६०२८ मतका साथ अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ९५९ मत प्राप्त गरेका छन् ।

देउवा र ढकालबीच ३ हजार १२१ मतान्तर छ ।

नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्ल १७१८ मतका साथ तेस्रो स्थानमा छन् । अहिलेसम्म यहाँ ७४६ मत बदर भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ८:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया