काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् । १८ हजार ७०७ मतगणना हुँदा पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका ईश्वर पोखरेलले ४ हजार ३६५ मत पाएका छन् । पौडेल र पोखरेलबीच १ हजार ८१६ को मतान्तर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।