मधेस प्रदेशका अर्थमन्त्री साह जनमतका उम्मेदवारसँग पराजित

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह पराजित भएका छन् । 

सप्तरी क्षेत्र नम्बर २ को (क) बाट उम्मेदवार रहेका साहलाई जनमत पार्टीका सतिश सिंहले भारी मतान्तरले पराजित गरेका हुन् । 

सिंहले १६ हजार ७३४ मत प्राप्त गरी विजयी हुँदा साहले ८ हजार २९२ मत मात्र पाउन सकेका छन् । 

सप्तरी-२ को प्रदेश सभाको दुवै क्षेत्रमा जनमत पार्टीले जित निकालेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १४:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया