प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा–४ मा नेकपा एमालेका रघुवीर महासेठले सुरुवाती अग्रता लिएका छन् । जनकपुरधाम–१३ को ५०० मत गन्दा महासेठले २ सय ३२ मतका साथ अग्रता लिएका हुन् ।
उनलाई नेपाली कांग्रेसका महेन्द्र यादवले २ सय ५ मतका साथ पछ्याइरहेका छन् । उनी र महासेठबीच २७ मतको फरक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।