डोटीमा समाजवादीका प्रेमबहादुर आलेले बढाए मतान्तर

डोटीमा  एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले मतान्तर बढाएका छन् । 

२० हजार नौ सय ५४ मत गणना हुँदा समाजवादीका आलेले सात हजार एक सय ८४ मत ल्याएका छन् । आलेलाई पछ्याइरहेकी नेकपा एमालेका उम्मेदवार गौरी ओलीले चार हजार एक सय ४५ मत ल्याएकी छन् ।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले पाँच सय ४२ मत ल्याएका छन् । आठ सय ३४ मत बदर भएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १६:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया