मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी राप्रपाकी रेखा थापा तेस्रो नम्बरमा छिन् ।
त्यहाँ नेकपा एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् ।
अग्रता लिइरहेका नेपाली कांग्रेसका सुनिल शर्माले ४०९७ मत पाउँदा ढकालले २०९६ र रेखा थापाले १२८८ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।