\


कैलाली ५ को (ख) मा कांग्रेसका देउवाको अग्रता
फरकधार / ६ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

कैलाली क्षेत्र नम्बर ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार प्रकाश देउवाले अग्रस्थानमा छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत हुन् । 

तीन हजार दुई सय ९२ मत गणना हुँदा देउवाले एक हजार एक सय ५५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले छ सय ९५ मत ल्याएका छन् । 

राप्रपाका उम्मेदवार शिवराज भण्डारीले पाँच सय २७ मत र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले तीन सय ४३ मत पाएका छन् । 

नागरिक उन्मुक्ति पार्टीले तीन सय ३३ मत ल्याएको छ । आज बिहान मात्र यस क्षेत्रमा मत गणना सुरु भएको थियो ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया