जुम्ला (क)मा कांग्रेसका वागी उम्मेद्वार शाहीको अग्रता

जुम्लामा प्रदेश सभा (क)तर्फ स्वतन्त्र उम्मेद्वार देवेन्द्रबहादुर शाहीको अग्रता कायमै छ । १२ हजार आठ सय ६६ गणना हुँदासम्म शाहीले हालसम्म पाँच हजार तीन सय आठ मत ल्याएका छन् । 

यसैगरी, नेपाली कांग्रेसका ललितजंग शाहीले चार हजार २९, नेकपा एमालेका धिरेन्द्रराज गिरीले तीन हजार एक सय ४३ र नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले तीन सय ८६ मत ल्याएका छन् ।

स्वतन्त्र तर्फबाट उम्मेद्वार रहेका शाही नेपाली कांग्रेसका वागी उम्मेद्वार हुन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया