योगेश भट्टराईलाई खेलप्रसाद बने चुनौति

ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रारम्भिक मतगणनामा आफूलार्ई अग्रता दिलाउन सकेका छैनन् ।

सत्ता गठबन्धनका तथा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री उनका लागि अहिले भारी देखिएका छन् ।

पहिलो १ हजार ४ सय ६३ मत गन्दा बुढाक्षेत्रीले ७५५ मत ल्याउँदा योगेशले ५६२ मत मात्र ल्याएका छन् ।

त्यहाँ केही समयअघि मात्र मतगणना सुरु भएको हो ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २०:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया