मकवानपुर प्रदेश सभा १ (ख)मा एमालेको अग्रता

मकवानपुर प्रदेश सभा क्षेत्र १ (ख)मा एमालेका एकलाल श्रेष्ठले अग्रता लिएका छन् । 

जम्मा २० हजार ५ सय ३३ मत गणना हुँदा श्रेष्ठले ६ हजार ३ सय ९६ मत ल्याएका छन् । राप्रपाका गुञ्जन बहादुर न्यौपाने उनको पछिपछि छन् । 

न्यौपानेले ६ हजार ९१ मत ल्याउँदा तेस्रो स्थानमा रहेका कांग्रेसका आनन्दराम पराजुलीले ५ हजार ५ सय ३९ मत मात्रै पाएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २१:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया