प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा प्रतिनिधिसभामा गणना भएको ३१२८४ मतमा नेपाली कांग्रेसका उममेदवार प्रधानमन्त्री शेरबहादुर देउवा ले १५५१४ मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार सागर ढकालले ८१७१ मत पाएक छन् भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ४४७४ मत पाएका छन् । बदर मतसंख्या १९७३ छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २२:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया