देउवा दोब्बर मतले अघि

डडेल्धुरा प्रतिनिधिसभाको ३२,७०० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर मतले अघि छन् । 

उनले १६,११८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ८,६०० मत पाएका छन् । 

नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ४,७०१ मत पाएका छन् । 

जम्मा ५१,६६० मत खसेकोमा १८,९६० मत गन्न बाँकी छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २२:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया