रोनाल्डोले छाडे म्यान्चेस्टर युनाइटेड

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यान्चेस्टर युनाइटेडबीच रोनाल्डोले युनाइटेड छाड्ने सम्झौता भएको छ ।

इङ्लिस क्लब युनाइटेडले यो समझदारीमा भएको निर्णय भनेको छ । यसबारे थप जानकारी आउन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २३:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया