काठमाडौं–९ (क) मा एमालेका हरिकृष्ण डंगोल विजयी
फरकधार / ७ मंसिर, २०७९

काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (क) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का हरिकृष्ण डंगोल विजयी भएका छन् । 



निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनी ४ हजार ४ सय ५२ मतसहित विजयी भएका हुन् ।

उन प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई ४ सय ३२ मतले पछि पारे । कांग्रेसका बाँस्तोलाले ४ हजार २० मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ७:५७:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया