कास्की–२ (क) मा एमालेका भीम कार्की निर्वाचित

कास्की–२ (क) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १०:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया