शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बागलुङ निर्वाचन क्षेत्र-२ बाट निर्वाचित भएका छन् ।
उनी नेकपा एमालेकी उम्मेदवार मन्जु शर्मालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
पाैडेल २४ हजार ७७९ मत ल्याएर निर्वाचित हुँदा एमालेकी उम्मेदवार शर्माले २० हजार १८० मत प्राप्त गरेकी छन् ।
त्यस्तै, तेस्राे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तिला खत्री छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।