धनुषा क्षेत्र नं ३(क)मा कांग्रेसका रामसरोज यादव विजयी
फरकधार / ८ मंसिर, २०७९


धनुषा क्षेत्र नं ३(क)मा कांग्रेसका रामसरोज यादव विजयी भएका छन् । उनी सो क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।



यादव १७०२९ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी जसपाका जितेन्द्र यादवले १३४५९ मत ल्याए ।  

तेस्रो स्थानमा रहेका जनमत पार्टीका डा. प्रसन्नकुमार झाले.७१८६ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ०:६:५६,   अन्तिम अपडेट : मंसिर ८, २०७९ बिहीबार ०:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया