कञ्चनपुर ३ (क) बाट एकीकृत समाजवादीका प्रकाश रावल विजयी

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (क) बाट एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् । 

उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । रावलका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहराले ६ हजार ८ सय ५८ मत ल्याए । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ८:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया