रूपन्देही–२ (क) मा एमालेका लिला गिरी निर्वाचित

रूपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का लिला गिरी निर्वाचित भएका छन् । एमाले पोलिटब्युरो सदस्य उनी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । 

गिरीले १७ हजार ६ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार ९ सय ९८ मत प्राप्त गरे ।

यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १०:२१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया