मकवानपुर १ मा गठबन्धनलाई हराउँदै दीपक सिंह निर्वाचित
फरकधार / ८ मंसिर, २०७९
फाइल तस्बिर

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई २ हजार ३९३ मतले हराउँदै सिंह विजयी भएका हुन् । 



सिंह २७ हजार ८१६ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डीना  २५ हजार ४२३ मत ल्याएर दोस्रो भएकी हुन् । सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४२० मत ल्याएर तेस्रो भएका छन् । 

यस क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १३:२७:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया