बैतडीमा एमालेका दामाेदर भण्डारीकाे ह्याट्रिक

बैतडीको प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) लाई पराजित गर्दै उनले जित हासिल गरे ।

एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गरे भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन् ।

बैतडीमा भण्डारीको यो तेस्रो पटकको जित हो ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २१:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया