सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का रामशंकर यादव निर्वाचित भएका छन् ।
यादवले नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गरेका हुन् ।
एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे ।
यादव दुई हजार ८३ मतको मतान्तरले विजयी भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।