माओवादीका बलदेवलाई पराजित गर्दै कपिलवस्तु १ बाट एमालेका बलराम बने सांसद

कपिलवस्तु १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी विजयी भएका छन् । उनी नेकपा माओवादीका सचिव तथा पूर्वमन्त्री चक्रपाणि खनाल बलदेवलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

अधिकारीले ३४ हजार ६७५ मत पाउँदा खनालले १८ हजार ९८३ मत पाएका थिए । उनीहरुबीचको मतान्तर १५ हजार ६९२ रह्यो । 

पूर्वमन्त्री खनाल ०७४ मा तत्कालीन वामगठबन्धनबाट विजयी भएका थिए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २३:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया