फिफा विश्वकप बराबरीमा रोकिए उरूग्वे र दक्षिण कोरिया

कतारमा जारी फिफा विश्वकपमा उरूग्वे र दक्षिण कोरिया बराबरीमा रोकिएका छन् । उनीहरू आज सम्पन्न समूह ‘एच’अन्तर्गतको खेलमा गोलरहित बराबरीमा रोकिएका हुन् ।

एजुकेसन सिटी रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न  नसक्दा अंक बाँड्न बाध्य बने । ​९०औं मिनेटमा फेडेरिको भाल्भर्डेको प्रहार पोस्टमा लागेर फर्कँदा उरूग्वेले अग्रता लिन सकेन ।

३४औं मिनेटमा ह्वाङ उइजोको प्रहार बारमा लागेर फर्किँदा दक्षिण कोरिया अग्रता लिनबाट चुक्यो । यो बराबरीसँगै दुवै टोलीले ११ अंक प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २३:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया