सहरी विकासमन्त्री चौधरी दाङ १ बाट निर्वाचित

सहरी विकासमन्त्री मेटमणि चौधरी दाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका उनी एमालेकी शान्ता चौधरीलाई ५२०० मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । 

मेटमणिले २५ हजार ३३५ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले २० हजार १३५ मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २३:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया