काभ्रे–१ (ख) मा ३ मतान्तरले कांग्रेसका तीर्थ लामा विजयी

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (ख) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्र लामालाई ३ मतले पराजित गरे ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार २ सय ८० र एमालेका नेता चन्द्रले १९ हजार २ सय ७७ मत प्राप्त गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ७:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया